कामना सेवा र द एसआर होटलबीच छुट सम्झौता

कामना सेवा र द एसआर होटलबीच छुट सम्झौता

मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • कामना सेवा र द एसआर होटलबीच छुट सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमामा रहेको द एसआर होटल एन्ड इभेन्ट्स प्रालिसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

    सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा प्राप्त गर्न सकिनेछ ।

    सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने विश्वास बैंकको छ । हाल बैंकले १३५ शाखा र ७७ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij