बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij