बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    त्यसैगरी आज चाँदी भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला  १ हजार ८  सय रुपैयाँमा कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij