घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    त्यसैगरी आज चाँदी भने ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी १ हजार ८ सय ५ रुपैयाँमा  कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij