आज सुनको मूल्यमा स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

आज सुनको मूल्यमा स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • आज सुनको मूल्यमा स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं ।  सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij