कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । आज सुनको मूल्य स्थिर छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुनको सोही मूल्य कायम थियो । 

    आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९  सय २५  रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार र बुधबार पनि चाँदीको सोही मूल्य कायम थियो । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij