बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको मुल्य पनि यथावत रहेको छ  । आज चाँदी प्रतितोला १ हजार ८ सय ६५  रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि चाँदी सोही रकममा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij