४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार प्रतिताला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार भने तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij