फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ७ सय  रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार १ सय रुपैयाँले बढेको थियो । 

    त्यसैगरी, यसदिन चाँदीको मुल्य पनि बढेको छ ।  आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ८ सय ६५ रुपैँयामा  कारोबार भएको थियो ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij