एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोेला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार २ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij