घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ५० हजार ९ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी १ हजार ८ सय ४५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij