३ सय रुपैयाँले घट्यो सुुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

३ सय रुपैयाँले घट्यो सुुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • ३ सय रुपैयाँले घट्यो सुुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला १ लाख ४९ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij