२६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

२६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • २६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २६ सय रुपैयाँले घटेर छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यसैगरी, यसदिन चाँदीको मुुल्य पनि घटेको  छ । आज चाँदी प्रतितोला  २५ रुपैयाँले घटेको छ ।  महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कायम भएको छ ।सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij