घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी वजारमा आज सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ६२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको भाउ भने प्रतितोला १५ रुपैँयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ४० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij