२४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

२४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी वजारमा आज सुनको मूल्य २४ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको भाउ प्रतितोला ३० रुपैंयाले घटेको छ । आज चाँदी तोलामा १ हजार ९ सय २५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij