काठमाडौं । आज एकैदिन हजार रुपैयाँले सुनको मुल्य घटेको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँमा कायम भएको महास.घले जनाएको छ ।
त्यस्तै, चाँदीको मुल्य प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।