घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कायम भएको महांसंघले जनाएको छ । 

    आज चाँदीको भाउ प्रतितोला २० रुपैंयाले घटेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ भने गत शुक्रबार चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij