काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।