समाचार

पोखरा । पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ । आर्थिक वर्ष २०८१८२ मा १९ वटा वडाका ५५० गोरुलाई १० हजारका दरले ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएको हो...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij