बागमती । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले चलचित्रसम्बन्धी विधेयक पेस गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । बैठकमा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij